विश्व बैंक अध्ययन भन्छन् : नेपालको गरिबी निवारणमा रेमिट्यान्स महत्त्वपूर्ण

सगरमाथा संवाद

११ चैत, काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।

नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ ।